गृह · शब्दकोश

जननेन्द्रिय

[ना.]

१. पुरुषको मूत्रेन्द्रिय वा लिङ्ग।

२. स्त्री र पुरुषको सन्तान उत्पन्न गर्ने, गराउने इन्द्रिय।

३. स्त्रीको योनि।

⟵ फेरि सूचीमा जानुहोस्