गृह · शब्दकोश
१. अभ्यास गर्नु; रट्नु; घोक्नु।
२. अरू कसैबाट कुनै कामकुरो वा बानीबेहोरा जान्नु; बुझ्नु; अरूद्वारा ज्ञान हासिल गर्नु।
३. देखासिकी गर्नु; सिको गर्नु; नक्कल गर्नु।
४. शिक्षा प्राप्त गर्नु; अध्ययन गर्नु; पढ्नु।
⟵ फेरि सूचीमा जानुहोस्