गृह · शब्दकोश

पढ्नु

[सक्रि.]

१. पुस्तक वा लेखमा लेखिएका कुराको ज्ञान हुने गरी पाठ गर्नु; पाठ घोक्नु; विद्याभ्यास गर्नु; अध्ययन गर्नु।

२. वाचन गर्नु; बाच्नु; पाठ गर्नु।

३. सिक्नु; जान्नु।

⟵ फेरि सूचीमा जानुहोस्