हासिल

[वि.]

१. लाभ; प्राप्ति; उपलब्धि

२. सफलता; सिद्धि

३. काम सिद्ध भएको; काम पूरा भएको; सफल

४. पाइएको; उपलब्ध; प्राप्त