गृह · शब्दकोश

जान्नु

[सक्रि.]

१. चिन्नु; परिचय प्राप्त गर्नु।

२. चेत्नु; अनुभव गर्नु।

३. थाहा पाउनु; ज्ञान प्राप्त गर्नु; बुझ्नु; चाल पाउनु।

⟵ फेरि सूचीमा जानुहोस्