गृह · शब्दकोश

रट्नु

[सक्रि.]

१. अभ्यास गर्नु

२. कुनै कुरो बार बार आवृत्ति गर्नु; धेरै पटक भन्नु।

३. चिन्तनमा तल्लीन हुनु।

४. पाठ, मन्त्र आदि कण्ठस्थ पार्ने उद्देश्यले घोक्नु; कण्ठ हुने गरी पढ्नु।

⟵ फेरि सूचीमा जानुहोस्