गृह · शब्दकोश

सिको

[ना.]

अरूले गरेको देखेर त्यस्तै गरिने कामकुरा; नक्कल; देखासिकी; अनुकरण।

[ना.]

दही, घिउ, दुधलाई बिरालो आदिबाट सुरक्षित राख्न बाबियो या चुइयाका डोरीबाट दलिनतिर झुन्ड्याएर राखिने साधन।

⟵ फेरि सूचीमा जानुहोस्