गृह · शब्दकोश

साहु

[ना.]

बाहुनक्षत्रीले विश्वकर्मालाई सम्बोधन गरी बोलाउने शिष्ट शब्द।

[वि.]

१. ऋण दिने वा ब्याजमा रुपियाँ लाउने व्यक्ति; सापट दिने व्यक्ति; धनी; महाजन।

२. व्यापारीका लागि प्रयोग गरिने आदरसूचक शब्द; दुकानदार।

३. सज्जन; भद्र व्यक्ति; भलादमी।

४. सताउने; दुःख दिने; पिराहा।

⟵ फेरि सूचीमा जानुहोस्