गृह · शब्दकोश

पिराहा

[वि.]

१. जन्मलग्नमा अरूलाई दुःख दिने ग्रह परेको; अर्कालाई दुःख दिने। स्त्री. पिराही।

२. नसहने; नफाप्ने; अफाप।

३. पिर्ने स्वभावको; पिरोल्ने।

⟵ फेरि सूचीमा जानुहोस्