१. कुनै चित्र वा सङ्केत भएको, धातु, कपडा, कागत आदिबाट बनाइएको लुगा, कोट आदिमा लगाइने चिह्न।
२. जागिरदारले दर्जाअनुसार लगाउने सुनचाँदीको सरकारी चिह्नविशेष।
कसैले लिएको नगदी वा जिन्सी सापटीमा मूलधनभन्दा बेसी लाग्ने कबुल अनुसारको वा निर्दिष्ट वृद्धिको नगदी वा जिन्सी रकम; रिनीले बुझाउने साउँबाहेकको अतिरिक्त धन वा वस्तु।