गृह · शब्दकोश

विश्वकर्मा

[ना.]

१. कारिगरी काम गर्ने व्यक्ति; कारिगर; कर्मी।

२. फलामका भाँडाकुँडा वा हतियार बनाउने एक जाति; कामी।

३. शिल्पशास्त्र वा हस्तकलाका आविष्कर्ता मानिएका पुराणप्रसिद्ध एक देवता; देवताका शिल्पी।

⟵ फेरि सूचीमा जानुहोस्