गृह · शब्दकोश

सापट

[ना.]

१. पछि फिर्ता लिने वा दिने गरी दिइएको वा लिइएको धन, सामान आदि।

२. फिर्ता गर्ने गरी धन, सामान आदि लिने वा दिने काम; उधारो; ऋण; कर्जा।

⟵ फेरि सूचीमा जानुहोस्