भद्र
[वि.]
१.
मङ्गल
;
शुभ
।
२.
मङ्गलकारी
;
शुभकारी
।
३.
सभ्य
,
शिष्ट
तथा
सुशिक्षित
;
सज्जन
।
४.
सुन्दर
;
मनोहर
।