गृह · शब्दकोश

रुपियाँ

[ना.]

१. त्यति नै मूल्यको अचेल चलेको कागजी मुद्रा वा नोट।

२. धनसम्पत्ति; दौलत।

३. नेपाली सय पैसा वा दुई मोहरबराबर मूल्यको चाँदीको सिक्का वा मुद्रा; रुपियाँ।

४. भारतको अघिको चौसट्ठी पैसा र अहिलेको सय पैसा मोलको चाँदीको मुद्रा।

⟵ फेरि सूचीमा जानुहोस्