गृह · शब्दकोश

महाजन

[ना.]

१. ठुलो मानिस; प्रतिष्ठित व्यक्ति; प्रमुख व्यक्ति।

२. धनी मानिस।

३. मानिसहरूको समूह।

४. व्यापारी; सेठ; साहुकार; कोठीवाल।

⟵ फेरि सूचीमा जानुहोस्