गृह · शब्दकोश
१. दुई विरोधी पक्ष वा व्यक्तिका बिच ल्याइने सम्झौता वा मेल; सामञ्जस्य।
२. पानी, रिस, आगो आदिको वेगमा आएको कमी; शान्त अवस्था।
३. सम हुँदाको गुण वा अवस्था; उस्तै हुनुको स्थिति; तुल्यता; समानता।
⟵ फेरि सूचीमा जानुहोस्