सामञ्जस्य

[ना.]

१. अनुकूलता; मिल्दोपना।

२. उपयुक्त; औचित्य

३. बराबरी; समानता; तुल्यता

४. रूप, रस, गुण, धर्म आदिमा एकरूप हुँदाको अवस्था; तालमेल