गृह · शब्दकोश
झुप्पा परेको चमरको आकारको सिन्काजस्तो पात हुने, ठुलठुला खस्रा फल फल्ने, पहेँला फूल फुल्ने, खोटो निस्कने, चुरोलाई चिरेर दियालो बनाउन सकिने एक जातको अग्लो वृक्ष; एक जातको देवदारु।
⟵ फेरि सूचीमा जानुहोस्