परिश्रम

[ना.]

१. थकाइ लाग्ने गरी गरिने काम; उद्यम; मिहिनेत

२. थकाइ; श्रम; क्लान्ति