सुगम

[वि.]

१. जान सकिने; सजिलैसँग पुग्न सकिने।

२. सजिलैसित बुझ्न सकिने; सुबोध; सहज