समालोचना
[ना.]
१. खास विषयका राम्रा, नराम्रा पक्षको मूल्याङ्कन निष्पक्षताका साथ गर्ने काम।
२. ग्रन्थ, लेख, व्यक्ति आदिका गुणदोषको सम्यक् विवेचना गरिएको लेख वा प्रबन्ध; आलोचना; समीक्षा।
३. साहित्यकारका विशेषता वा साहित्यिक कृतिका गुणदोषको वस्तुगत विवेचना।