गृह · शब्दकोश
१. सूर्यको छोरो; शनिश्चर।
२. सूर्यको उपासना गर्ने; सूर्यको उपासक।
३. सूर्यबाट उत्पन्न; सूर्यसम्बन्धी।
४. सूर्यसँग सम्बन्ध भएको; सौरमण्डलभित्रको।
हे. सउर।
⟵ फेरि सूचीमा जानुहोस्