स्थानान्तरण

[ना.]

१. अर्को पद वा काममा सार्ने काम; पदान्तर

२. एक ठाउँको वस्तुलाई अर्को ठाउँमा सार्ने काम