गृह · शब्दकोश

निष्कपट

[वि.]

१. अरूलाई धोका नदिने; कपट नभएको; छलछाम गर्न नजान्ने।

२. सोझो; साधारण प्रकृतिको।

⟵ फेरि सूचीमा जानुहोस्