गृह · शब्दकोश

चोखो

[वि.]

१. घिउतेल; चोखेन।

२. अरू थोक नमिसिएको; कसर नभएको।

३. कसैले जुठो नहालेको; बिटुलो नपारेको।

४. कुनै किसिमको अशुद्ध पदार्थ नपरेको; पवित्र।

५. निरपराधी; निर्दोष; स्त्री. चोखी।

⟵ फेरि सूचीमा जानुहोस्