गृह · शब्दकोश

आराधना

[ना.]

१. ईश्वरलाई प्रसन्न पार्न गरिने उपासना; पूजा; ध्यान।

२. सम्मान; सेवा; टहल; आराधन।

⟵ फेरि सूचीमा जानुहोस्