गृह · शब्दकोश

निराहार

[वि.]

१. कुनै खाद्यवस्तु पनि नखाने काम; अनशन; धार्मिक व्रत।

२. कुनै वस्तु पनि नखाएको; भोको।

३. धार्मिक पर्वमा अन्न र फलफूलसम्म पनि नखाएको; पूर्ण व्रतमा बसेको।

⟵ फेरि सूचीमा जानुहोस्