गृह · शब्दकोश
१. रोपेर हरवर्ष फल्ने र काँचै पनि खान हुने मेधावर्धक एवं सुपाच्य वस्तु।
२. व्रत लिँदा वा व्रत बस्ता खाइने फलफूल, कन्दमूल आदिको खाना।
⟵ फेरि सूचीमा जानुहोस्