गृह · शब्दकोश

योद्धा

[वि.]

१. युद्ध गर्ने व्यक्ति।

२. वीर; युद्धवीर।

३. सैनिक व्यक्ति।

४. बलियो; बहादुर; जोधाहा।

५. युद्ध गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्