पुरुषार्थी
[वि.]
१. कुनै कठिन वा दुस्साध्य काम गर्न सक्ने; समर्थ; शक्तिशाली।
२. जीवनको परम लक्ष्य प्राप्त गर्ने; पुरुषार्थ गर्ने; पराक्रमी; पौरखी।