गृह · शब्दकोश

सुरो

[वि.]

१. पराक्रमी; वीर; बलवान्।

२. साहसी; आँटिलो।

[ना.]

पन्जासहितको हातका आकारको, होम गर्दा आगामा घिउ हाल्ने काठको साधन।

⟵ फेरि सूचीमा जानुहोस्