विशेष्य
[वि.]
१. व्याकरणमा विशेषणद्वारा वर्णन गरिने वा विशेषता बताइने वस्तु वा पदार्थ; विशेषण लाग्ने नाम; विशेषणले युक्त शब्द।
२. गुण, क्रिया, परिमाण आदिबाट छुट्याउन सकिने; भिन्न देखाउन योग्य।