विषयगत

[वि.]

कुनै विषयसँग सम्बन्धित भएको; विषय मुख्य भएको; विषयप्रधान; विषयमूलक