गृह · शब्दकोश

शिक्षण

[ना.]

१. कुनै विषय सिक्ने सिकाउने काम; तालिम।

२. शिक्षा दिने, सिप सिकाउने वा ज्ञानार्जन गराउने काम; अध्यापन।

⟵ फेरि सूचीमा जानुहोस्