गृह · शब्दकोश

सूचना

[ना.]

१. थाहा दिनका निम्ति पठाइएको, टाँसिएको वा प्रकाशित गरिएको लिखित सामग्री।

२. सम्बन्धित सबैलाई केही कुरो थाहा दिने काम।

⟵ फेरि सूचीमा जानुहोस्