पृथक्करण

[ना.]

१. भागबन्डा

२. मिलेका व्यक्ति, वस्तु आदिलाई छुट्याउने काम; अलग अलग बनाउने काम वा प्रक्रिया; विखण्डन

३. विश्लेषण