जनाउ

[ना.]

१. साधारण सूचना; सबैका लागि गरिने काम; जनोट; विज्ञप्ति

२. सूचना दिने कार्य; सन्देश; विज्ञप्ति