गृह · शब्दकोश

पदपूर्ति

[ना.]

१. खाली रहेका पद वा दर्जामा नयाँ व्यक्ति भर्ना गरेर पद पूरा गर्ने काम।

२. परीक्षा आदिका प्रश्नमा तोकिएको कुनै गद्यांशभित्र खाली रहेका ठाउँमा उपयुक्त पद राखेर वाक्य पूरा गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्