गृह · शब्दकोश

प्रचारप्रसार

[ना.]

कुनै पनि कुरालाई नामी वा लोकप्रिय बनाउने बयान र त्यो बयानलाई धेरैभन्दा धेरै मानिसमा पुगोस् भनेर विभिन्न माध्यमबाट जन जनमा पुर्‍याउने काम; चारैतिर फैलाउने काम; प्रचार गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्