रेडियो

[ना.]

१. एक्सरेद्वारा चित्र खिच्ने यन्त्र

२. तारको सम्बन्ध नभईकन बिजुलीको सहायताद्वारा टाढा टाढाका शब्द ग्रहण गर्ने तथा खबर आदिको प्रसारण गर्ने प्रसिद्ध यन्त्र