हिमाली

[वि.]

१. बाजुरा जिल्लामा रहेको एक गाउँपालिका

२. हिमालमा रहने; हिमालको; हिमालसम्बन्धी।