गृह · शब्दकोश

बक्खु

[ना.]

१. बिनसित्ति; निष्प्रयोजन; व्यर्थ।

२. जुवामा ताल मारेपछि घाइते नभएका च्याँखेले थापेको धन।

३. मोटो उनी कपडाको लामो कोटजस्तो वस्त्र।

⟵ फेरि सूचीमा जानुहोस्