गृह · शब्दकोश

माधुर्य

[ना.]

१. मिठोपन; मधुरोपना; मधुरता; सौन्दर्य; लावण्य।

२. साहित्यमा सरस र सुगम हुने तथा पाठकलाई मनोहर लाग्ने पाञ्चाली रीतिसँग सम्बन्धित काव्यात्मक गुण।

⟵ फेरि सूचीमा जानुहोस्