गृह · शब्दकोश

वैदर्भी

[ना.]

१. रुक्मिणी।

२. विदर्भका राजा भीमकी कन्या; दमयन्ती।

३. साहित्यमा माधुर्यव्यञ्जक वर्ण, सानुनासिक शब्द र छोटा समास भएका वाक्यहरूको प्रयोग हुने, करुण, शृङ्गार र हास्यरसको अभिव्यक्तिमा सहायक एक रीति।

⟵ फेरि सूचीमा जानुहोस्