पदरचना

[ना.]

१. पदहरू बनाउने काम; पदहरूको रूपायन वा शब्दनिर्माण

२. पदहरूको संयोजन तथा सङ्गति