परिपाठ

[ना.]

१. कुरा मिलाएर भन्ने वा उल्लेख गर्ने कामकाइदा।

२. परिपञ्च; चाँजो; परिपाटी

३. व्यावहारिक दक्षता वा वाक्पटुता

४. सिप; कला