परिपाटी

[ना.]

१. ढङ्ग; ढर्रा; ढाँचा

२. तरिका; रीति

३. पहिलेदेखि चलिआएको क्रम; सिलसिला; रूढि

४. प्रणाली; पद्धति; प्रथा

५. मिलेको शृङ्खला

६. शैली; मेलो