प्रत्यक्षीकरण

[ना.]

१. कुनै विषयलाई प्रत्यक्ष देख्ने वा ज्ञानेन्द्रियले अनुभव गर्ने काम; साक्षात्कार

२. प्रत्यक्षण