गृह · शब्दकोश

प्रयास

[ना.]

१. आफूले चाहेको कुरो हासिल गर्न गरिने कार्य; यत्न; कोसिस; जमर्को।

२. उद्योग; उन्नति।

३. परिश्रम।

⟵ फेरि सूचीमा जानुहोस्