गृह · शब्दकोश

गुह्य

[वि.]

१. छिपाउनुपर्ने; लुकाउनलायक; गोप्य।

२. मुस्किलले मात्र बुझ्न सकिने; रहस्यपूर्ण; गूढ।

३. लुकेको; छिपेको; गुप्त।

⟵ फेरि सूचीमा जानुहोस्